काठमाडौ । भारतको तेस्रो ठूलो एयरलाइन्स कम्पनी ‘गो–फर्स्ट एयरलाइन्सले मे ३, ४ र ५ का लागि आफ्ना सबै उडानहरू रद्द गरेको छ । एयरलाइनले एनसीएलटीमा स्वैच्छिक दिवालिया प्रक्रिया अर्थात टाट पल्टिएको घोषणाको लागि आवेदन दिएको छ । यसको सीधा अर्थ यो हो कि एयरलाइन टाट पल्टिएको छ । गो–फर्स्टले विभिन्न बैंकबाट ऋण लिएको छ ।…