Logo

मनकामना केबुलकार मर्मत गरिँदै, बुधबार र बिहीबार सेवा बन्द हुने

मनकामना केबुलकार मर्मत गरिँदै, बुधबार र बिहीबार सेवा बन्द हुने



काठमाडौं । आगामी बुधबार र बिहीबार मनकामना केबुलकार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले दुई दिन केबुलकारको मर्मत गरिने भएकाले सेवा प्रभावित हुने जानकारी दिएको हो ।

laxmi

तर, बटम स्टेशनमा रहेको रेस्टुरेन्ट सेवा भने सूचारु भईरहने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार दुईदिनको मर्मतपश्चात शुक्रबारदेखि मात्रै केबुलकार सेवा संचालनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL