काठमाडौं । शाओमीले नेपाली बजारमा प्रवेश गर्नु अघि नै प्रशंसकहरूबाट आफ्ना उत्पादनहरूको ठूलो माग देखेको थियो । यसै कारणले आफ्नो लन्च संगै शाओमीले स्मार्टफोन बजारमा एक महत्वपूर्ण सहभागीको रूपमा आफूलाई स्थापित गर्न सक्षम भयो । उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउने मिशन बोकेको शाओमीले सबैका लागि उचित मूल्यमा उच्चतम प्रविधि प्रदान गर्न केन्द्रित छ…