Logo

५८ सय वर्गफिट क्षेत्रफलमा क्लासिक म्याट्रेसको नयाँ शोरुम संचालन, ३ गतेसम्म ओपनिङ विशेष कार्यक्रम

काठमाडौं । म्याट्रेस उत्पादक कम्पनी, क्लासिक इन्डष्ट्रिज प्रालिले काठमाडौंको गैरीधारामा अन्तरराष्ट्रियस्तरको शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको उद्घाटन नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष एवं भियतनामका लागि नेपाली अवैतनीक वाणिज्यदूत डा. राजेशकाजी श्रेष्ठले गरेका हुन् । क्लासिक इन्डष्ट्रिजले सोमबारबाट कात्तिक ३ गतेसम्म शोरुमको ओपनिङ सिरीज कार्यक्रम तय गरेको छ । ५ हजार ८ सय स्क्वायर फिटमा…