काठमाडौं । यही कार्तिक ०५ गते देखि ११ गतेसम्म चीनको हृङजाओ शहरमा हुन गईरहेको चौथौं पारा एसियन गेम्समा देशको प्रतिनिधित्व गर्दै सहभागी सबै राष्ट्रिय पारा खेलाडीहरुलाई एनसेल ऐतिहासिक सफलताको शुभकामना व्यक्त गरेको छ । आफ्नो ब्राण्ड थिम ‘हामी तपाईंकै लागि‘ अन्तर्गत राष्ट्रिय पारा टिमसँग आवद्ध हुन एनसेल अत्यन्तै गौरवान्वित भएको कमपनीले जनाएको छ । पारा…