काठमाडौं । ज्योति क्यापिटलको अध्यक्षमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) कपिल ढकाल नियुक्त भएका छन् । ढकाल जेठ ३ गतेदेखि लागू हुनेगरी क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुन् । प्रोफेसनल चार्टर्ड एकाउन्टेन्ट् रहेका कपिल ढकालसँग डिलोईट इन्डिया, आईसीआईसीआई बैंक इन्डिया, हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा एनआईसी एसिया बैंकको सहायक प्रमुख कार्यकारी…