काठमाडौं । अब सुन तस्करीको अनुसन्धान नेपाल प्रहरीकाे केन्द्रिय अनुसन्धान व्युराे (सिआइबी)ले गर्ने भएको छ । राजस्व अनुसन्धान विभागले अर्बको सुन प्रकरणबारे अनुसन्धानको जिम्मा नेपाल प्रहरीलाई दिने भएको हो । विभागले आईतबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै सुन प्रकरणमा पक्राउ परेका व्यक्ति, सामान र अन्य सामाग्री प्रहरीलाई हस्तान्तरण गरिने बताएको छ । १८ दिनअघि मात्रै…