Logo

बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको पराकम्प

बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको पराकम्प



काठमाडौँ । बझाङको धमेना केन्द्रबिन्दु भएर चार दशमलव पाँच रेक्टर स्केलको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा पराकम्प गएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले बझाङमा धमेनामा भूकम्प पछि फेरी परकम्प गएको जानकारी दिए ।

laxmi

‘धमेना केन्द्रबिन्दु भएर चार शमलव पाँच रेक्टर स्केलकोे परकम्प गएको हो’, उनले भने, ‘बझाङ आसपासका जिल्लामा समेत पराकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ ।’ गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता धेरै पटक पराकम्प गएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL