काठमाडौं । थप ३ नयाँ स्टक ब्रोकर कम्पनीले ब्राेकर सदस्यता पाएका छन् । नेपाल धितोपत्र बोर्डबाट सदस्यताका लागि आशयपत्र प्राप्त गरेका मेगा स्टक मार्केट लिमिटेडलाई ७५ नम्बरको, माछापुच्छ्रे सेक्युरिटिजलाई ७६ नम्बरको र नबिल सेक्युरिटिजलाई ७७ नम्बरको सदस्यता प्रदान गरिएको हो । यससँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीन चरणमा १७ ब्रोकर कम्पनीलाई ब्राेकर सदस्यता प्रदान गरेको…