Logo

आइएमई पे को ‘विकेट टु विन’ अफर : पानी र इन्टरनेट शुल्कको भुक्तानीमा भारी छुट

काठमाडौं । डिजिटल वालेट आइएमई पे ले ‘विकेट टु विन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पे मार्फत गर्दा १ सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी…