Logo

२०.२७ प्रतिशत जनता गरिवीको रेखामुनि, गाउँमा मात्रै २४ प्रतिशत

२०.२७ प्रतिशत जनता गरिवीको रेखामुनि, गाउँमा मात्रै २४ प्रतिशत



काठमाडौं । नेपालमा गरिवीको रेखामुनि २०.२७ प्रतिशत जनसंख्या रहेको पाईएको छ । सोमबार केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २०६६/६७ सालमा २५.२ प्रतिशत रहेको गरिव जनसंख्या यो बर्ष घटेर २०.२७ प्रतिशतमा पुगेको हो ।

laxmi

गरिबीको रेखामुनिको जनसंख्या गाउँमा २४.६६ प्रतिशत र सहरमा १८.३४ प्रतिशत रहेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL