Logo

पोखरा विमानस्थलको पहिलो ब्यवसायिक उडान आज : चालक दलका तीन जना मात्र आउने, ४२ जना जाने

काठमाडौं । आजवाट पोखरामा पहिलो पटक ब्यावसायिक उडान सुरु हुनेछ । बिमानस्थलका अनुसार शनिबार बिहान रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ । दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एअरलाइन्स ड्रुक एयर पोखरामा अवतरण गरी भोली नै भुटान, थिम्पुका लागि उडान भर्नेछ । पोखरामा अवतरण गर्दा चालक दलका तीनजना…