Logo

सुनको मूल्य बढ्यो, चाँदीको भाउ स्थिर

सुनको मूल्य बढ्यो, चाँदीको भाउ स्थिर



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आज नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ

प्रतिक्रिया दिनुहोस्
MBL