काठमाडौं । भारतको नयाँदिल्लीमा जारी जी–२० शिखर सम्मेलनको साँझ घोषणापत्र जारी भएको छ । सम्मेलनले भारत–मध्यपूर्व–युरोप इकोनोमिक करिडोर घोषणा गरेको छ । करिडोर अन्तर्गतका परियोजना निर्माण भएमा भविष्यमा भारत, अरेबियन गल्फ र युरोपको सहकार्य ऐतिहासिक हुने दाबी गरिएको छ । विज्ञका अनुसार करिडोरअन्तर्गत निर्माण हुने रेल लिंकबाट भारत र युरोपको व्यापार ४० प्रतिशत छिटो हुने…