Logo

क्यानले ल्यायो साढे ३६ अर्बको बजेट, १९ अर्ब पुँजीगत खर्चको लक्ष्य

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०र ८१ का लागि साढे ३६ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि ३६ अर्ब ६६ करोड ६४ लाख रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार…