Logo

किलोकै ४०० रुपैयाँसम्म पुगेको टमाटरको भाउ पाँच रुपैयाँ किलोमा झर्यो, के भन्छन किसान ?

काठमाडौं । भारतमा कुनै समय प्रतिकिलो २०० देखि २५० रुपैयाँ भारतीय रुपैयाँ (३२० रुपैयाँ देखि ४०० रुपैयाँ नेपाली) भन्दा माथि बिक्री हुने टमाटरको मूल्य अहिले ओरालो लागेको छ । एक महिनामा टमाटरको भाउमा बम्पर गिरावट देखिएको छ । टमाटरको भाउ एक महिनामा दुई सयबाट भारु ५ रुपैयाँमा झरेको छ । टमाटर प्रतिकिलो २०० देखि २५०…