Logo

कुमारी बैंकद्वारा कर्जाको प्रिमियम घटाउने निर्णय, अब अधिकतम ३.५ प्रतिशत कायम

काठमाडौं । कुमारी बैंकले आफ्नो ऋणीका लागि कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । बैंकले पुस १६ गतेदेखि लागू हुनेगरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत रहने गरी लागू गर्ने बताएको छ । यो नयाँ दर फोन लोन र क्रेडिट कार्ड बाहेक यस बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरु उपभोग गर्ने नयाँ तथा…