Logo

रिचेत जलविद्युत कम्पनीले आइपीओ जारी गर्ने, बोर्डसँग माग्यो आवेदन

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले सर्वसाधारणको लागि ११ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ४ सय ५० कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको हो…