काठमाडौं । चालु आर्थिक वर्षको ४ महिना अर्थात कात्तिक मसान्तसम्ममा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो ४ महिनामा शोधनान्तर स्थिति १ अर्ब ४७ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा…