Logo

एसियन लाईफलाई यति एयरको सेयर किन्न प्राधिकरणको अनुमति, पौने २ अर्ब लगानी, आईपीओ जारी गरिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एसियन लाईफ इन्स्योरेन्सलाई यति एयरलाइन्सको सेयर खरिद गर्न अनुमति दिएको छ । निरन्तर आर्थिक संकट बढ्दै गएपछि नगद प्रवाह व्यवस्थापन गर्न नसक्दा यति एयरलाईन्सले आफ्नो सेयर बिक्री गर्दै थप व्यवसाय विस्तार गर्न आफ्नो ५० प्रतिशत सेयर बिक्री गर्न एसियन लाईफसँग आन्तरिक रुपमा सहमति गरेर प्राधिकरणसँग अनुमति माग गरेको थियो ।…