Logo

सामाजिक सुरक्षा कोषको संचालक समिति सदस्यमा राजनसिंह भण्डारी नियुक्त

सामाजिक सुरक्षा कोषको संचालक समिति सदस्यमा राजनसिंह भण्डारी नियुक्त



काठमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यमा राजनसिंह भण्डारी नियुक्त भएका छन् । यसअघि सिटिजन्स बैंक इन्टरनेशनल को अध्यक्षबाट बाहिरिएका उनलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कोषको सदस्यमा नियुक्त गरेको हो । उनलाई मन्त्रालयले यो मंसिरको पहिलो हप्ता नै नियुक्त गरेको बताईएको छ ।

laxmi

भण्डारी लामो समय बैंकिङ क्षेत्रमा आवद्ध छन् । सिटिजन्स बैंकको स्थापना भएदेखि सीईओ पदमा रहेका उनी बैंकर्स संघको अध्यक्ष समेत भएका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL