Logo

भारतीय लगानीकर्तालाई महासंघ अध्यक्ष ढकालको आग्रह-नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्नुस, प्रशस्त सम्भावना छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतीय लगानीकर्ताहरुलाई नेपालको फस्टाउँदो ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । सोमबार काठमाडौँमा आयोजित नेपाल–इन्डिया बिजनेस फोरमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले द्रूतरुपमा बढ्दो नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका प्रसस्त सम्भावनाहरु रहेको बताएका छन् । उहाँले नेपालमा पर्यटन पूर्वाधारको क्षेत्रमा हालै भएको…