Logo

विश्वकपमा छनौट हुन आज नेपालको भिडन्त यूएईसँग, क्यानको अपिल-खेल हेर्न मुलपानी नआउनु, घरबाटै हेर्नु

काठमाडौँ । टी–२० विश्वकप छनौट अन्तर्गत एशिया क्षेत्रको सेमिफाइनलका खेल आज हुदै छन् । सेमिफाइनलमा ओमान र बहराइन तथा युएई र नेपालले प्रतिष्पर्धा गर्दै छन् । ओमान र बहराइनबीचको खेल टियु क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुदै छ भने युएई र नेपालबीचको खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि नै शुरु हुदै छ ।…