काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले किस्ताबन्दीमा बक्यौता विद्युत् महसुल बुझाउने भए एक महिना (३० दिन) भित्र निवदेन दिन आग्रह गरेको छ ।एक सार्वजनिक सूचना प्रकाशित गर्दै प्राधिकरणले एक महिनाभित्र निवेदन दिन किस्तामा बक्यौता महसुल बुझाउन चाहने उद्योग तथा कम्पनीहरूलाई आग्रह गरेको हो । ‘प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत् सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत्…