काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । पछिल्लो समय लगातार उकालो लागेर प्रतिदिन नयाँ रेकर्ड बनाईरहेको सुनको मूल्य सोमबार भने ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । महासंघका अनुसार आईतबार प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको सुन आज घटेर प्रतितोला १ लाख १६…