काठमाडौं । नेपाली बजारमा आज साताको दोस्रो कारोबार दिन अर्थात सोमबार सुनको भाउमा गिरावट आएको छ । उक्त दिन सुन प्रतितोला ७०० रुपैंयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुन १ लाख १८ हजार २५० रुपैंयामा कारोबार भइरहेको छ । अघिल्लो…