Logo

अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको अर्थमन्त्रीको दावी, यस्तो छ बजेट मध्यावधि समीक्षा (पूर्णपाठसहित)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गरेका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले कठिन परिवेशमा आफूले जिम्मेवारी लिएर अर्थतन्त्रमा सकारात्मक सुधार ल्याउन सफल भएको बताए । आर्थिक सुधारको विषयमा तत्काल परिणाम ननिस्किने भएतापनि उनको कार्यकालमा अर्थतन्त्रले लय समातेको उनको दावी छ ।…