Logo

‘जलविद्युतमा प्रिफरिएन्सिएल सेयरको ग्यारेण्टी नभए युनिटी र हर्बोले जसरी जनता लुटिन्छन्’

केही समय अघिमात्र नेपाल र भारतबीच पावर ट्रेड एग्रीमेन्ट (पीटीए) र भारतीय कम्पनी जीएमआरसँग पावर डेभलपमेन्ट एग्रीमेन्ट (पीडीए) भएको छ । यसलाई नेपालमा ऊर्जा विकासको संवाहकको रुपमा हेरिएको छ । आगामी दिनमा यसको कार्यान्वयन र ठूला जलविद्युत् परियोजनामा कसरी बढी लगानी भित्र्याउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर बिजखबरका रामराजा श्रेष्ठले स्वतन्त्र ऊर्जा उत्पादक संघ, नेपालका…