Logo

बेलायती राजदूत र अध्यक्ष कँडेलबीच भेट, नेपालमा लगानी भित्र्याउने सम्बन्धमा छलफल

बिजखबर संवाददाता ४ मंसिर, काठमाडौं । नेपालका लागि बेलायती राजदूत एन्ड्रयु स्पार्क र लण्डन–ब्रिटेन–नेपाल चेम्बर अफ कमर्शका अध्यक्षबीच भेटवार्ता भएको छ । भेटमा नेपालका विभिन्न क्षेत्रमा बेलायती लगानीकर्ताको लगानी भित्र्याउने सम्वन्धमा छलफल भएको अध्यष कँडेलले जानकारी दिए । कँडेलका अनुसार नेपाल र बेलायतबीचको कुटनीतिक सम्बन्ध स्थापित भएको २ सय वर्ष पुगेको अवसरमा दुवै देशका व्यापारी…