Logo

सुन ताेलामा १२ सय रुपैंयाले बढ्यो

सुन ताेलामा १२ सय रुपैंयाले बढ्यो


रामराजा श्रेष्ठ
0
Shares

 

laxmi

बिजखवर संवाददाता

३० कात्तिक काठमाडौं ।  नेपाली बजारमा आज सुनको भाउ प्रतितोला  १२ सय रुपैंयाले बढेको छ । शुक्रवार ४९ हजार ८ सयमा कारोवार भएको सुन आज १२ सय रुपैंयाले बढ्दै प्रतितोला ५१ हजार रुपैंयामा कारोवार भैरहेको छ । त्यस्तै चाँदी प्रतितोला ७ सय रुपैंयामा कारोवार भैरहेको नेपाल सुनचाँदी व्यासायी महासघले जनाएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मुल्यमा घटबढ भैरहेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
MBL