बीजखबर संवाददाता ६ पुस, काठमाडौं । राजधानीको दरबार मार्गमा रहेको नाङलो रेष्टुरेन्ट बन्द भएको छ । नाङ्लो प्रा.लि ले आईतबार सूचना प्रकाशित गरी पुस ६ गतेदेखि नै रेष्टुरेन्ट बन्द गरेको जनाएको छ । प्रकाशित सूचनामा प्रतिकुल कारणवस रेष्टुरेन्ट बन्द गरिएको भनिएता पनि के कारण भनेर खुलाएको छैन । सूचनामा आजैको मितिदेखि हामीले हाम्रो सेवाबाट अवकाश…