Logo

नेप्से ११ अंकले बढ्यो, कारोवारमा पनि सामान्य बृद्धि

बिजखबर संवाददाता ९ पुस, काठमाडौं । बुधबार नेप्से परिसुचक १० दशमलव ५९ अंकले बढेको छ । तीन दिनसम्म लगातार ओरालो लागेको नेप्से आज बढेको हो । बजार खुलेदेखि सामान्य रुपमा बढेको नेप्से अन्ततः ८ सय ८७ दशमलव ८ विन्दुमा पुगेर अडिएको छ । बुधबार बजारमा सबैभन्दा बढी जलविद्युत् र बीमा समुहको परिसुचक बढेको छ ।…