Logo

नाङलो रेष्टुरेन्ट अचानक बन्द

नाङलो रेष्टुरेन्ट अचानक बन्द


रामराजा श्रेष्ठ
0
Shares

बीजखबर संवाददाता
६ पुस, काठमाडौं । राजधानीको दरबार मार्गमा रहेको नाङलो रेष्टुरेन्ट बन्द भएको छ । नाङ्लो प्रा.लि ले आईतबार सूचना प्रकाशित गरी पुस ६ गतेदेखि नै रेष्टुरेन्ट बन्द गरेको जनाएको छ ।

JS37217034

प्रकाशित सूचनामा प्रतिकुल कारणवस रेष्टुरेन्ट बन्द गरिएको भनिएता पनि के कारण भनेर खुलाएको छैन ।
सूचनामा आजैको मितिदेखि हामीले हाम्रो सेवाबाट अवकाश लिएको घोषणा गर्दछौं भनिएको छ  ।

कम्पनीले आफ्ना ग्राहक, कर्मचारी, जग्गाको मालिक, व्यवसायका पार्टनर, बैकर्स, आपूर्तिकर्ता सबैलाई धन्यवाद दिएको छ ।
नेपालमा एक छुटै पहिचान बनाएको रेष्टुरेन्टले यो क्षेत्रमा धैरै व्यसायीहरुलाइ उत्साहित बनाएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL