बिजखबर संवाददाता १७ वैशाख, काठमाडौं । शनिवार आएको महाभुकम्पबाट मृत्यु हुनेको संख्या साढे ५ हजार नाघेको छ । नेपाल प्रहरीकाअनुसार बिहीवार विहान १० बजेसम्म ५ हजार ५ सय ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै, हालसम्म ७ हजार ८ सय ६५ जना घाईते रहेको प्रहरीले जनाएको छ । सरकारले भुकम्पबाट बढी प्रभावित जिल्लाहरु…