Logo

ग्लोवल आइएमइको सीइओमा ज्ञवाली, बुधवारदेखि कार्यभार सम्हाल्ने

ग्लोवल आइएमइको सीइओमा ज्ञवाली, बुधवारदेखि कार्यभार सम्हाल्ने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

laxmi

५ जेठ,काठमाडौं ।  ग्लोबल आइएमइ बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बुधवारदेखि ४ बर्षका लागि आइएमइमा रहने छन् ।

नबिल बैंकमा चार बर्षे कार्यकाल पुरा गरे लगत्तै उनी ग्लोबल आइएमइमा नियुक्त भएका हुन् ।

ज्ञवाली  नबिल बैंकमा आउनुअघि ग्लोबलकै प्रमुख कार्यकारी अधिकृत पदमा थिए ।

ज्ञवालीले तत्कालिन नेपाल अरब बैंक (अहिलेको नबिल) को संस्थापक कर्मचारीका रुपमा ३० बर्ष अगाडि बैंकिङ करियर सुरु हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL