Logo

विमानस्थलमा पेट्रोलियम भण्डारण ‘अण्डरग्राउण्ड’ गरिँदै, पाईपलाईनबाटै सिधै जहाजसम्म इन्धन

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित परिसरमा रहेको नेपाल आयल निगमको पेट्रोलियम भण्डारणलाई ‘अण्डरग्राउण्ड’ गरिने भएको छ । आयल निगमले अहिले भण्डारण गरिरहेको टयाङ्कीलाई अण्डरग्राउण्ड गरेर पाईपलाइनमार्फत हवाई इन्धन भर्न सक्ने व्यवस्था गर्न लागेको हो । ट्याङ्कीलाई अण्डरग्राउण्ड गर्दा विमान ठोकिएर दुर्घटना नहोस भन्ने उद्देश्यले अण्डरग्राउण्डको तयारी गरिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिजखबरलाई बताए । ‘यदि…