Logo

सी–आस्वालाई प्रभावकारी बनाउन बोर्डको निर्देशन, सेयर आवेदन दिँदा रियल टाईम जानकारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सी–आस्वा प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएको छ । धितोपत्रको सार्वजनिक निस्काशनमा सी–आस्वा प्रणालीमा कनेक्टीभिटी जाने समस्या देखिएपछि त्यसालाई थप व्यवस्थित र प्रभावकारी बनाउन बोर्डले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई निर्देशन दिएको हो । बोर्डले सी–आस्वा सेवाप्रदायक संस्थाहरुलाई प्रदान गरेको सी–आस्वा सफ्टवेयरको कनेक्टीभिटी क्षमता बृद्धि गरी सहज रुपमा सी–आस्वा सेवा सुचारु रहने…