भारतमा निजी कम्पनीमा सेयर संस्कारको विकास गर्ने ‘आइकन’ मानिन्छन् धिरुभाई अम्बानी । सन् २००२ मा जब उनको मृत्यु भयो, रिलायन्सका २० लाखभन्दा बढी लगानीकर्ता थिए । जुन् भारतमा रहेका कम्पनीमध्य सबैभन्दा धेरै सेयरधनी भएको संस्था थियो । सन् १९९७ मा दर्ता भएर सञ्चालनमा आएपछि सरकारी संस्थाको दबदबा भएको भारतीय बजारमा पनि रिलायन्सले साना लगानीकर्तालाई आकर्षित…