काठमाडौं । गण्डकी विकास बैकले नेपालगञ्जमा शाखा विस्तार गरेको छ । आइतबार एक कार्यक्रम बीच शाखाको उदघाटन गर्दै बैंकका अध्यक्ष जगन बहादुर गुरुङले निकट भविश्यमा नै अन्य ठाउँमा पनि शाखा विस्ता गर्ने बताएका छन । बैंकले आ.व. २०७४÷७५ को तेश्रो त्रैयमास सम्ममा निक्षेप २० अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ भने कर्जातर्फ १८ अर्ब ३२…