Logo

सोलु करिडोरको काम समयमै सक्न प्राधिकरणको निर्देशन, ६ महिनाभित्रै राष्ट्रिय ग्रीड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १ सय ३२ केभी प्रसारण लाइनको काम समयमै सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको टोलीले सोलुखुम्बुको तिंलामा निर्माणाधीन १३२/३३/११ केभी सव–स्टेसन र प्रसारण लाइनको स्थलगत निरीक्षण गरी काम सक्न आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीलाई निर्देशन दिएको हो । ठेकेदार कम्पनीले काममा…