काठमाडौं । अबको १ बर्ष भित्रमा गौतमबुद्ध विमानस्थल संचालनमा आउने भएको छ । देशमा एक मात्र अन्तरराष्ट्रिय विमानस्थल रहेकोमा अबको १ बर्षभित्रमा निर्माणधिन अवस्थामा रहेको गौतमबुद्ध विमानस्थललाई संचालनमा ल्याउने उद्घोष सरकारले गरेको हो । सरकारले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक बर्षभित्र गौतम बुद्ध विमानस्थल निर्माण सम्पन्न गरी संचालनमा ल्याउने उद्घोष गरेको हो…