Logo

नेपाल बङ्गलादेश बैंकद्धारा १५.५० प्रतिशत लाभांश प्रस्ताव, बोनस सेयर कति ?

नेपाल बङ्गलादेश बैंकद्धारा १५.५० प्रतिशत लाभांश प्रस्ताव, बोनस सेयर कति ?



काठमाडौं । नेपाल बङ्गलादेश बैंकले यस वर्ष कुल १५ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

बैंकको असोज २४ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । 

प्रतिक्रिया दिनुहोस्
MBL