GBIME

दसैँमा घर फर्कंदै गरेका ग्राहकलाई सुविधा, हुन्डाई हाइवे एसुरेन्समा निःशुल्क चेकअप क्याम्प


बिजखबर संवाददाता
11 October, 2021 9:54 am

Hyundai-Assurance

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई हाइवे एसुरेन्स’ गाडिहरुको लागि निःशुल्क चेकअप क्याम्प आयोजना गरेको छ ।

Bajaj
Nabil
Yamaha

यस कार्यक्रम अन्तर्गत कम्पनीले आफ्ना ग्राहकवर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा हुन्डाई गाडीको निःशुल्क चेकअप क्याम्प स्थापना गरेको छ ।

नेपालीहरुको महान चाड वडा दसैँमा घर फर्कंदै गरेका ग्राहकहरुलाई लक्षित गरी आयोजना गरिएको यस फ्रि चेकअप क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको फ्रि चेकअप क्याम्प गराउन सक्नेछन् ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom