Logo

कोका–कोलाले फ्रन्टलाइन हिरोजका लागि गर्यो “धन्यवाद” अभियान संचालन

कोका–कोलाले फ्रन्टलाइन हिरोजका लागि गर्यो “धन्यवाद” अभियान संचालन



काठमाडौं । कोका–कोलाले दसैँ अभियान संचालन गरेको छ । “धन्यवाद” शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा सहयात्री रहेका उपभोक्ताहरूलाई एउटा कोकको बोटल मार्फत धन्यवाद ज्ञापन गर्नु रहेको कम्पनीले जनाएको छ ।

laxmi

दसैँ अभियानको एक हिस्साको रूपमा कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्वहरूलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL