Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँले कारोबार भएको थियो । नेपाली बजारमा शुक्रबार पनि सोही मूल्यमा सुनको कारोबार भईरहेको छ । दशैंपछि लगातार उकालो लागिरहेको सुनको मूल्यमा शुक्रबार भने कुनै घटबढ देखिएन…