Logo

आन्तरिक बजार प्रर्वद्धनका लागि भाटभटेनी हस्तकला कोसेली मेला हुने, २५ स्टल रहने

काठमाडौं । नेपाल हस्तकला महासङ्घले नेपाली हस्तकलाको आन्तरिक बजार प्रर्वद्धनका लागि भाटभटेनी हस्तकला कोसेली मेला गर्ने भएको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरी नेपाली हस्तकलाको आन्तरिक बजार प्रर्वद्धनका लागि यही कात्तिक ८ गतेदेखि १६ गतेसम्म भाटभटेनी हस्तकला कोसेली मेला आयोजना गर्न लागेको जानकारी दिएको हो । सम्मेलनमा मेलाका संयोजक विक्रमसिंह महर्जनले भाटभटेनी मेलामा नेपाली…