काठमाडौं । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न भाडादर कायम गरेको छ । वर्षाका कारण पहाडी जिल्लामा सडक अवरुद्ध भएपछि निगमले हवाई सेवा सञ्चालनका लागि भाडादर कायम गरेको हो । धनगढीबाट डोटी २ हजार ६ सय १५ र डोटीबाट धनगढी २ हजार ५ सय १५, धनगढीबाट बझाङ ३ हजार ९ सय…