Logo

सुन तोलामा ४ सयले बढ्यो, प्रतितोला ९२ हजार ७ सयमा कारोबार हुँदैं

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मुल्यमा वृद्धि भएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४ सयले बढेर ९२ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको…