पछिल्लो समय बिदेशबाट नेपालीहरु नेपाल फर्किने क्रममा ल्याउने वस्तुका सम्बन्धमा देशको एकमात्र त्रिभुवन बिमानस्थलमा निकै विवाद उत्पन्न हुने गरेको छ । केही समयअघि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले ल्याएको मदिराका सम्बन्धमा विवाद भयो । रेग्मीमाथि सो क्रममा बिमानस्थल भन्सारका कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लाग्यो र उनीमाथि जरिवाना नै लगाइयो । बिमानस्थलमा मुख्यत…