काठमाडौं । संसारमै सबैभन्दा चाँडै १० करोड थान फोन बिक्री गर्न सफल र नेपालमा आक्रामक बजार विस्तार गरेको स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिज नार्जो फिफ्टीआई र नार्जो फिफ्टीए सार्वजनिक गरेको हो । कुनैपनि फिचरहरुमा सम्झौता नगरी आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स…